YouTube Link

टोकियो ओलम्पिक २०२० मा १३ वर्षीया किशोरीले जितिन् स्वर्ण

मोमिजी निशियाले

World Cup 2026
Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक २०२० जापानकी १३ वर्षकी किशोरी मोमिजी निशियाले जारी टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् ।

उनले स्ट्रिट स्केटबोर्डिङ्गमा स्वर्ण पदक जितेकी हुन् ।

उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक जित्ने जापानी खेलाडी बनेकी छन् ।

ब्राजिलकी रायसा लिअलले रजत र जापानकी फुना नाकायमाले काश्य पदक जितेकी छन् ।

उनीहरु १३ देखि १६ वर्ष उमेरका हुन् ।

स्केटबोर्डिङ्ग २०२० यही ओलम्पिकदेखि प्रवेश पाएको हो ।

यो पनि पढ्नु होस्ः

नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा अकस्मात राजीनामा घोषणा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...