YouTube Link

पोर्चुगलले युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा खेलमा इजरायललाई हराएको छ

Facebook Link

एजेन्सीः पोर्चुगलले युरोकप शुरुहुन अघि मैत्रीपूर्ण फुटबल खेलमा इजरायलमाथि फराकिलो जित निकालेको छ ।

पोर्चुगलले इजरायललाई ४-० गोल अन्र्तरले हराएको हो ।

पोर्चुगलले पहिलो गोल गर्न ४२औ मिनेट खेल्नु प¥यो ।

पोर्चुगलले ४२औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो ।

दुई मिनेटको बितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ८६औं मिनेटमा क्यान्सेलोले गोल गर्दै पोर्चुगलको गोल अन्तर ३-0 को बनाए ।

अतिरिक्त समयको पहिलो मिनेटमा ब्रुनो फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै इजरायल माथि ४–० फराकिलो जित दर्ता गरेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...