YouTube Link

आयो चुरामणि खनाल र मनु कुवाँरको ‘यो माया खत्रा’

Facebook Link

काठमाडौं: सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी ‘यो माया खत्रा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

खनालको शब्द, संगीत र आवाजमा रहेको गीतमा मनु कुवाँरले साथ दिएकी छिन् ।

 

रैला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको मुख्य अभिनय रहेको छ ।

 

म्यूजिक भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा छायांकन गरी तयार पारिएको छ । गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ ।

 

लुम्बिनी र कपिलवस्तु लगायतका स्थानमा तयार परिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र  रेकर्डिस्टमा विरेन बिसिले साथ दिएका छन् ।

 

म्यूजिक भिडियोको निर्देशन निशान एस के गरेका छन् भने दिपक गिरिले छायांकन गरेका छन् । म्यूजिक भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन् ।

 

सर्जक खनालले आगामी दिनमा आफ्ना नयाँ-नयाँ सिर्जनाहरु बजारमा ल्याउँदै जाने बताएका छन् । खनालको यो भन्दा पहिला राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...