YouTube Link

च्याम्यिन्स लीगको फाइनल टर्कीको इस्तानबुलबाट पोर्चुगल पोर्टोमा सारियो

Facebook Link

एजेन्सीः यूईएफए च्याम्यिन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा नभई पोर्चुगलको पोर्टोमा हुने भएको छ ।

च्याम्यिन्स लिगको फाइनल मे २९ मा म्यानचेस्टर सिटी र चेल्सीबीच फाइनल म्याच इस्तानबुलमा हुनुपर्ने थियो ।

टर्कीलाई इंग्ल्यान्डले कोभिडको रेड लिस्टमा राखेपछि फाइनल अन्तै गर्ने कुरा उठ्यो ।

इंग्ल्यान्डकै वेम्ब्लीमा म्याच गर्न खोजिएको भए पनि कुरा नमिलेपछि अब पोर्टोमा गरिने भएको हो ।

पोर्टोको इस्टाडियो डो ड्रागाओमा हुने खेलका लागि दुवै टोलीलाई ६–६ हजारवटा टिकट दिइनेछ ।

पोर्चुगल इंग्ल्यान्डको ग्रीन लिस्टमा भएकाले सिटी र चेल्सीका प्रशंसकहरू क्वारेन्टीनमा नबसिकनै खेल हेर्न पाउनेछन् ।

भने खेलाडीहरूका लागि कोभिडको कुनै लफडा छैन ।

निश्चित संख्याका प्रशंसकहरूलाई स्टेडियममा सहभागी हुन दिने र अधिकारी, मिडिया र स्पोन्सरहरूका लागि यात्रा अनुमति दिने विषयमा

सहमति बनेपछि यूईएफएले पोर्टोमा खेल गराउन सहमति जनाएको हो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%83-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...