सन् २०२२ का लागि भरिएको अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक
वि.सं.२०७८ वैशाख २६ आइतवार १०:०९
2.4K
shares
काठमाडौं: सन् २०२२ का लागि भरिएको अमेरिकी डीभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।
नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गएर आफ्नो कन्फरेन्सन नम्बर हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ ।
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १०:०९




















