Texas College
YouTube Link

जन्मोत्सवको अवसरमा पत्रकार प्रकृतिले गरिन् आर्थिक सहयोग

Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी सदस्य तारादेवी नेपाल (प्रकृती)ले आफ्नो जन्म दिनको अवसरमा ‘उपत्यका प्रदेश कोभिड पत्रकार राहत कोष’मा रु. ५ हजार १ सय रुपैयाँ उपलब्ध गराएका छन् ।

तत्कालिन प्रेस सङ्गठन नेपालका उपत्यका प्रदेश कमिटी केन्द्रिय सदस्य, उर्जाशिल खबर साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका प्रकृतीले आफ्नो जन्म दिनको अवसरमा हुने खर्च कटौती गर्दै राहत कोष प्रयोजनका लागि अध्यक्ष श्रृजन झालाई सो रकम उपलब्ध गराएका हुन् ।

यसैबीच कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि ‘सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था’ले पनि सस्थाको तर्फबाट संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १० हजार सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले उक्त सहयोग रकम प्रदेश समितिका अध्यक्ष झालाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरी श्रेष्ठ सचिव एवं काभ्रे पोष्ट साप्ताहिकका सम्पादक दिपक चौलागाँइ र प्रदेश कार्य समिति सदस्य प्रवीन श्रेष्ठको उपस्थिती रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...