Texas College
YouTube Link

भारत सहितका मुलुकलाई इरानसँग तेल खरिद गर्न दिँदै आएको ‘अमेरिकी छुट’ अन्त्य गर्ने अमेरिकाको निर्णय

Facebook Link

एजेन्सी: अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारत सहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई सुविधा नथप्ने निर्णय गरेका हुन् ।

ह्वाइट हाउसका अनुसार भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो । अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी तुल्याउनका साथै इरानको निर्यात दर शून्यमा ल्याउनका लागि यो निर्णय गरिएको जनाएको छ । इरान सरकारको आयको मूख्य स्रोत समाप्त पार्न यस्तो निर्णय लिइएको ह्वाइट हाउसको जिकिर छ । गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान र ६ पश्चिमी मुलुकबीच भएको ऐतिहासिक परमाणु सम्झौताबाट अमेरिकालाई अलग गराएका थिए । सो घोषणा लगत्तै उनले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...