YouTube Link

स्टाण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिको निर्णय विवादमा

Facebook Link

काठमाडौं: स्टाण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंकले तोकेको सीमा नाघेर लाभांश प्रस्ताव गरेपछि उक्त निर्णय विवादमा परेको छ ।

बैंकले वितरण गर्न लागेको ११.८४ प्रतिशत लाभांश मध्ये ४०.८८ प्रतिशत नगद र ५९.१२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति विपपिरत रहेको भन्दै अस्वीकृत गर्न लागेपछि विवादमा आएको हो ।

राष्ट्र बैंकले चालु आवका लागि जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले ७०:३० को रेसियोमा बोनस शेयर र नगद लाभांश वितरण गर्न पाइने सीमा लगाएको छ । ३० प्रतिशतमा सीमित हुनुपर्ने नगद लाभांश सो सीमा नाघेकाले राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश वितरण सम्बन्धी प्रस्ताव फिर्ता गर्ने जनाएको छ ।

नियम अनुसार स्टाण्डर्ड चार्टर्ड बैंकले वितरण गर्ने कूल लाभांश मध्ये ३.५५ प्रतिशत नगद र ८.२९ प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्नुपर्नेमा सो सीमालाई उल्लंघन गरेकोले सो बैंकको लाभांश सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट फिर्ता हुने भएको छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...