YouTube Link

ओलीलाई भेटेर प्रचण्डले मिलाउनुस भनेपछि…

World Cup 2026
Facebook Link

काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र हंगामा मच्चिएको छ ।

यो विषयलाई लिएर पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर कर्णालीको समस्या मिलाउन आग्रह गरेका छन् ।

आज भएको भेटवार्ताको क्रममा प्रचण्डले कर्णालीमा उत्पन्न विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन ।

ओलीसमक्ष दाहालले ‘कर्णालीमा भएको घटनाले पार्टी एकताको मर्म विपरीतको निर्णय भयो। त्यसैले तपाईले यो तत्काल मिलाउनुहोस्’ भनेर भनेको दाहाल निकट श्रोतले बतायो ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। भेटमा दाहालको कुरालाई सिरियस रुपमा ओलीले नलिएको चर्चा बालुवाटारमा चल्न थालेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...