YouTube Link

जर्मनीको घरेलु फुटबल लिग बुन्डेस लिगामा दर्शकलाई प्रवेश दिईने

World Cup 2026
Facebook Link

एजेन्सीः जर्मनीको घरेलु फुटबल लिग बुन्डेस लिगाको यसै साता अर्थात सेप्टेम्बर १९ बाट शुरु हुने नयाँ सिजनमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अुनमति दिईने भएको छ ।

बुन्डेस लिगा आयोजकले नयाँ सिजनमा दर्शक संख्या क्षमताको २० प्रतिशतलाई स्टेडियममा प्रवेश दिने जनाएको छ । जर्मनी सरकार र बुन्डेस लीगाका १८ क्लबबिचको सम्झौता पश्चात २० प्रतिशत दर्शकलाई स्टेडियममा प्रवेश दिने भएको हो ।

सरकारले दर्शकलाई प्रवेश अनुमति दिएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकल पूर्ण पालना हुनेपर्ने कडा शर्त राखेको छ । यो संगै शुक्रबारबाट सुरु हुने बुन्डेस लिगाको उद्धघाटन खेलमा १५ हजार दर्शकहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...