YouTube Link

सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोमा परेका ९ जनाको शव भेटियो, अझै २३ जना बेपत्ता, उद्धार कार्य जारी

Facebook Link

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको बाह्रविसेमा आइतबार विहान गएको पहिरोमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

पहिरोमा परि ज्यान गुमाउँनेमा अनुमानित ६७ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ का सुकलाल विक, वर्ष २४ का जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया दुधान, वर्ष ६० की सर्कीनी नेवार र वर्ष ६० कै हिरामाया नेवार रहेको नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिएका छन् ।

उनका अनुसार विहान गएको पहिरोमा परी ३० घरमा प्रत्यक्ष असर परेको र २ सय २२ घर परिवार विस्थापित भएको बताए । विस्थापितहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्दार गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...