एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक
वि.सं.२०७७ भदौ ११ बिहीवार १२:१३
1.4K
shares
काठमाडौं: एनएमबि बैंकले भदौ १० गते देखि लागु हुने गरि कर्जा र निक्षेप दुवै तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
एनएमबि बैंकले निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने र मुद्दती निक्षेपतर्फ बैंकले ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।
त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १०.७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८.९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा प्रदान गर्ने जनाएको छ ।



वि.सं.२०७७ भदौ ११ बिहीवार १२:१३




















