YouTube Link

“नेपाल आइडल सिजन-३” को फाईनल भदौ १२ गते

Facebook Link

काठमाडौं: “नेपाल आइडल सिजन-३” ले उपाधि भिडन्तका लागि उत्कृष्ट ३ प्रतिस्पर्धी पाएको छ ।

गत भदौबाट अडिसन सुरु भएको ‘नेपाल आइडल सिजन-३’ ले गत चैत्र महिनाभित्र मै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने थियो ।

तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले गर्दा आइडल प्रभावित भएको थियो ।

गत चैत ११ गतेदेखि देशभर लकडाउन भएपछि साउनमा लकडाउन केही खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको आइडलको फाइनल यहि साता हुने भएको छ ।

यस सिजनको उपाधिको होडमा मोहत्तरी बर्दिबासका किरण भुजेल, मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीन भेटवाल रहेका छन् ।

तीनै जनाको फरक फरक गायकी शैली भएका कारण यस पटकको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

फरक फरक विशेषता र प्रतिभा भएका उत्कृष्ट ३ मध्ये यसपटक विजेता को बन्ने हो ? त्यो थाहा पाउनका लागि भदौ १२ गते सम्म पर्खनुपर्ने भएको छ ।

यसका लागि आइडलले भदौ १२ गते शुक्रबार बेलुका ५ बजेसम्म आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई विजेता बनाउन भोटिङ गर्ने समय निर्धारण गरेको छ ।

कोरोनाको प्रकोपको कारण यस पटकको नेपाल आइडलको फाइनल भदौ १२ गते आफ्नै स्टुडियोबाट हुने जानकारी प्राप्त भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...