YouTube Link

एभरेष्ट बैंकको नाफा २ अर्ब ४९ करोड

World Cup 2026
Facebook Link

 

काठमाडौं:  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ४९ करोड नाफा गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १८.२६ प्रतिशत बढि अर्थात ३ अर्ब ५ करोड नाफा गरेको थियो ।

बैंकको असार मसान्तसम्मको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब रहेको थियो भने बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

एभरेष्ट बैंकको ०.२२ प्रतिशत एनपीएल रहेको छ भने १३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको छ ।

बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६७ करोड  रूपैयाँ गरेको जनाएको छ । गतवर्षको नाफाको आधारमा बैंकले सेयरधनीलाइ दिन सक्ने लाभांशको क्षमता करिब २० प्रतिशत छ ।

यस्तै, एभरेष्ट सीसीडी रेसियो ६८.५७ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत र कष्ट अफ फण्ड ६.११ प्रतिशत रहेको छ ।

८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...