Texas College
YouTube Link

टोकियो अन्तर्राष्ट्रिय ओलम्पिकको बिहिवारबाट काउन्टडाउन सुरु

Facebook Link

एजेन्सी: कोरोना भाइरसका कारण सारिएको टोकियो ओलम्पिक २०२१ मा आयोजना हुँदैछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले बिहिवारबाट काउन्टडाउन सुरु गरेका हुन् ।

टोकियोका गभर्नर युरिको कोइकेले कोरोना भाइरस बिरुद्धको लडाई प्रमुख प्राथमिकता रहेको कारण टोकियो ओलम्पिक ढिलाइ भएको बताएकी छिन् ।

बिहिबार मात्र टोक्यो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरीले कोरोनाभाइरस महामारीको स्थिति यस्तै रहेमा अर्को वर्ष खेल आयोजना गर्न नसकिने बताएका थिए ।

टोकियो ओलम्पिक २०२१ जुलाईमा हुने तय छ ।

खेलकुदको महाकुभ्भ मानिने ओलम्पिकमा २०६ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडीले ३३ खेलका ३३९ स्पर्धामा भाग लिने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...