YouTube Link

होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनद्वारा कामदार तथा कर्मचारीलाई राहत वितरण

World Cup 2026
Facebook Link

काठमाडौं: होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनहरुद्वारा सबै तहका कामदार तथा कर्मचारीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइसरको संक्रमण बढेसँगै नेपाल सरकारले कोरोना नियन्त्रणका लागि लागु गरेको देशभर लकडाउनले गर्दा बिगत तीन महिनादेखि श्रमिकहरुले पारिश्रमिक नपाई भोकभोकै बस्नु परेको र रोगले भन्दा भोकले मर्नु पर्ने स्थिति आएको भन्दै होटल अन्नपूर्णमा कार्यरत आधिकारिक तथा क्रियाशिल युनियनहरुको सक्रियतामा संकलित रकम सहित एक एक मुठि खाद्यान्न जम्मा गरि राहत वितरण गरिएको  नेपाल पर्यटन तथा होटल संबद्ध श्रमिक संघ केन्द्रिय महासचिव महेशराज जोशीले बताए ।

त्यसैगरी राहत स्वरुप प्रति ब्यक्ति २५ किलो चामल,  २ पोका नुन,  २ लिटर तेल,  ३ केजी दाल,  साबुन २ वटा र चिनि २ किलोका दरले राहत वितरण गरिएको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका अध्यक्ष नरबहादुर लामिछानेले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...