YouTube Link

पार्टी एकताको मर्म अनुरुप अघि बढ्न सक्ने नेकपा अध्यक्षद्वयको संकेत

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप ओली-दाहालबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित अन्य नेताहरु बीचको बैठकमा पार्टी एकताको मर्मअनुरुप दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको बैठकमा सहभागी नेताले बताए ।

बिहिबार प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेसंगै अध्यक्षद्वय बिच बढ्दै गएको असन्तुष्टिका कारण पार्टी फुटको संघारमा पुगेको भन्दै नेताहरुद्वारा गम्भीर चिन्ता र चासो प्रकट भएको थियो । उक्त असन्तुष्टिका बिच सहमति जुटाउने उद्देशयले अध्यक्षद्वयको छलफलका लागि स्थायी समिति बैठक शनिबार बिहान ११ बजे सम्म स्थगित गरिएको छ । यो बीचमा सहमति जुटाउन र पार्टी एकतालाई जोगाउन महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहित ओली र दाहालबीच बालुवाटारमा छलफल भएको र छलफल सौहार्दपूर्ण वातावरणमा खुलेर भएको नेता जनार्दन शर्माले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...