YouTube Link

यातायात व्यावसायी तथा मजदुरद्वारा सरकारलाई सात बुँदे ध्यानाकर्षण

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न असहज अवस्थाले यातायात व्यावसाय ठप्प रहेका कारण समस्या बढ्दै गएको र सरकारले आफूहरुको लागि राहतको प्याकेज नल्याएको  सार्वजनिक यातायात व्यावसायी तथा मजदुरहरुले गुनासो गरेका छन् ।

 

कोरोनाबाट विगत ३ महिना देखि ४ लाख सवारी सन्चालन नहुँदा करिव ३० अर्बको क्षति सहित ३५ लाखले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी गुमाएको व्यवसायीको भनाई छ । लकडाउन सहज भएपनि १० देखि १५ लाखले रोजगारी पाउनेछन् भने २० लाखको व्यावसय अझै  संकटग्रस्त हुने भएकाले मजदुरको विषयमा सरकारले गम्भिर भएर सोच्नुपर्ने व्यवसायीले आग्रह गरेका छन् ।

त्यस्तै लकडाउन सहज भएको  ६ महिनासम्म  सार्वजनिक यातायात सन्चालनले मूर्त रुप लिन नसक्ने हुँदा  बैङ्क तथा वित्तिय  किस्ता एक वर्षको अवधि थप्नुपर्ने, एक वर्षसम्म बीमा कागजपत्र छूट गर्नका साथै जरिवाना नलाग्ने गरि म्याद थप्ननुपर्ने, सरकारले गराउने ५ प्रतिशत ब्याजदरको सहुलियत पुनकर्जा उपलब्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुरको सहभागिता, मजदुरको स्वास्थ्य सुरक्षा बीमा  लगायतका विभिन्न माग राखेको महासंघ  वागमति प्रदेश कमिटिका सचिव मोहन सापकोटाले बताए ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...