YouTube Link

आर्थिक वर्षको तेस्रो त्रैमासमा एसबीआई बैंकको वितरण योग्य नाफा घट्यो

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआई बैंकको नाफा १०.१४% ले घटेर १ अर्ब ४३ करोड ८२ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म बैंकको वितरण योग्य नाफा पनि उल्लेख्य रुपमा घटेको छ ।

वितरण योग्य नाफा ९१.१४% ले घटेर १० करोड ४३ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब १७ करोड ८३ लाख ७५ हजार रुपैयाँ थियो । बैंकको रिजर्भ कोषमा भने सुधार देखिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.४७% र ७% ले घटेको छ । यसअवधिमा एसबीआइले ३ अर्ब १३ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सञ्चालन नाफा २ अर्ब ४ करोड ९१ लाख ५१ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८५ पैसाले घटेर २१ रुपैयाँ ४१ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ६८ पैसा छ । बेस रेट ९.८६% छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...