YouTube Link

प्राईम बैंकद्वारा कोरोना उपचार कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग

World Cup 2026
Facebook Link

काठमाडौं: सरकारले सञ्चालन गरेको कोरोना राहत कोषमा प्राईम कमर्सियल बैंकले १ करोड ७५ लाख रुपैयाँ जम्मा गरेको छ । बैंक तथा वित्तीय क्षेत्रबाट उक्त कोषमा हालसम्म योगदान गर्नेमा प्राईम कमर्सिलय बैंकले सबैभन्दा बढी १ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महाभुकम्पदेखि लुम्बिनी विकास क्षेत्र कोषलाई समेत सहयोग गर्दै आएको प्राईमले बैंकले कोरोना रोकथामका लागि पनि सहयोग गरेको जनाएको छ । यसैगरी प्राईम बैंकले कोरोना प्रभावको बेलामा पनि सबैभन्दा बढी शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ । हाल बैंकले देशभरका ७२ शाखामार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...