Texas College
YouTube Link

धार्मिकस्थलको त्रिवेणी हलेसी महादेवको दर्शन ॥ HALESI MAHADEV DARSHAN ॥

Facebook Link

खोटाङ जिल्लामा रहेको धार्मिक तथा पर्यटनको लागि कहलिएको धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ ।

धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पुग्ने गरिन्छ ।

घना जंगलको बीचमा रहेको हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् ।

गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पुजापाठ गरिरहेको दृष्य देखिन्छ भने बौद्ध धर्मप्रति आस्था राख्नेहरु पुजापाठ गरिरहेको देख्न सकिन्छ ।

मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यतिचाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ

कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यतिचाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ

वि.सं.२०८२ चैत २ सोमवार १०:४०

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले...

वर्तमान सरकारको मुख्य ‘एजेन्डा’ नै समयमै निर्वाचन सम्पन्न गर्नु हो: गृहमन्त्री अर्याल

वर्तमान सरकारको मुख्य ‘एजेन्डा’ नै समयमै निर्वाचन सम्पन्न गर्नु हो: गृहमन्त्री अर्याल

वि.सं.२०८२ फागुन १२ मंगलवार १३:३५

नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको...

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व छ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व छ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

वि.सं.२०८२ फागुन १० आइतवार १३:३९

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७ गते...

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

वि.सं.२०८२ पुस ९ बुधवार १४:४६

  फोटो बिनाको सञ्चार परिकल्पना बाहिरको कुरा हो । सयौँ...

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:०८

सुशिला कार्की अन्तरीम प्रधानमन्त्री २०८२ साल भाद्र २३ र २४...

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:४२

अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार,...