YouTube Link

एमालेले टुंगो लगायो रामेछापको ८ वटै स्थानीय तहका उम्मेदवार, उमाकुण्डमा शेर बहादुर सुनुवार पुनः दोहोरिदै

Facebook Link

रामेछाप: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले रामेछापको ८ वटै स्थानीय तहको प्रमुख/उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

उमाकुण्ड गाउँपालिकामा शेर बहादुर सुनुवार अध्यक्षमा पुनः दोहोरिएका छन् भने गोकुलगंगा गाउँपालिकामा पनि खड्ग बहादुर सुनुवार र राधिका श्रेष्ठलाई पुनः दोहोर्याएर उम्मेदवार बनाईएको छ ।

एमालेले मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ उपप्रमुखमा ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन उपप्रमुखमा सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई र उपाध्यक्षमा चाहिँ टुगो लागेको छने । खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया उपाध्यक्षमा दीपा पाख्रिन, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार उपाध्यक्ष राधिका श्रेष्ठ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ ।

गत निर्वाचनमा रामेछाप नगरपालिकाबाट टिक पाएको रोशन पाख्रिन पनि यस पटक दोहारिएका छन् । अन्य स्थानीय तहमा भने एमालेले नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...