Texas College
YouTube Link

आज १३३औं अन्तर्राष्ट्रिय मजदूर दिवस, संसारभरका मजदूरहरुले बिभिन्न कार्यक्रम गरी मनाईदै

Facebook Link

 

काठमाडौं: आज मे १ तारिख अर्थात १३३औं अन्तर्राष्ट्रिय मजदूर दिवस ।

 

संसारभर बिभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाईदै छ । मजदुर दिवसको अवसरमा नेपालमा पनि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

 

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओं)को आयोजनामा हरेक वर्ष मे एक तारिखमा मजदुर दिवस मनाउदै आईएको छ । आईएलओले “काममा सुरक्षा र स्वास्थ्यका लागि बिश्व दिवस” यस वर्षको मजदुर दिवसको नारा तय गरेको छ ।

 

सन् १८८६ मे १ तारिखका दिन अमेरिकाको सिकागोमा भएको हेमार्केट घटनाको स्मरणमा मजदुर दिवस मनाउन थालिएको हो ।

 

उक्त दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको कार्यदिनको माग गर्दै आन्दोलन गरिरहेका मजदुरलाई प्रहरीले तितरवितर पार्ने क्रमममा एक जना अज्ञात व्यक्तिले बम हानेको थियो । सोही दिनको स्मरणमा संसारभर मजदुर दिवस मनाउने गरिएको छ ।

 

नेपालमा पनि सन १९६३ देखि मजदुर दिवस मनाउन थालिए पनि विक्रम सम्वत २०६४ साल देखि सरकारले सार्वजनिक विदा दिन सुरु गरेको थियो ।

 

अहिले पनि बिभिन्न बाहनामा मजदुर माथि शोषण हुने गरेको छ मजदुरहरुले गुनासो गर्दै आएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...