YouTube Link

महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील

Facebook Link

विश्व साम्यावादी क्रान्तिको विचारधारा र संगठन निर्माणमा कार्ल मार्क्स प्रमुख तथा फ्रेडरिक एङ्गेल्स सहायक बनेर महान कार्य प्रारम्भ गरे। प्रमुखमा हुनुपर्ने असाधारण गुणसहित मार्क्सले आफ्नो भूमिका निर्वाह गरे।

मानिस हुनुको कारण मार्क्सका अवगुणहरु पनि अवश्य थिए । सहयोद्वा मार्क्सका ती अवगुणहरुका कारण एङ्गेल्सले कहिल्यै आक्रोशित तथा हतोत्साहित बन्नु परेन होला त ? मानिस हुनुको कारण एङ्गेल्समा पनि निश्चय नै हतोत्साह र आक्रोशहरु उत्पन्न भए होलान। परन्तु, मार्क्सको असाधारण गुणवत्ता र ऐतिहासिक कार्यभार स्पष्ट बोध गरेका एङ्गेल्सले कहिल्यै तुच्छ व्यवहार गरेनन्, अर्थात उच्च क्रान्तिकारी मानसिक एवं नैतिक बलद्वारा आफ्ना आक्रोशहरु नियन्त्रण गरिरहे, भन्नूपर्छ।

वास्तवमा त्यसरी मात्र पार्टी र क्रान्तिको काममा फ्रेडरिक एङ्गेल्स एक सर्वहारावादी ईमान्दार तथा महान सहायकशिद्व भए, जो मार्क्सको अनुपस्थिमा योग्यतम् प्रमुख बने।

चीनियाँ क्रान्तिमा माओ त्सेतुङ, चाओ अनलाई र चु तेहको सम्बन्ध पनि त्यस्तै रह्यो, जुन मार्क्स-एङ्गेल्स तथा लेनिन-स्टालिनको थियो। परन्तु, स्टालिन र माओको पछिल्लो पुस्तामा त्यस्तो महान सहायक चरित्रका पात्रहरु उपलब्ध देखिएनन् । परिणाम, क्रान्ति विरुद्व भयानक प्रतिक्रान्तिहरु भए ।

सोभियत क्रान्तिमा लेनिन र स्टालिनको सम्बन्धमा पनि त्यही भयो, जुन मार्क्स र एङ्गेल्सको वीचमा थियो । अर्थात मानिस हुनुको कारण उत्पन्न अवगुणहरुको तुलनामा लेनिनका गुणहरु र ऐतिहासिक कार्यभार बोध गरेका स्टालिनले कहिल्यै तुच्छ व्यवहार गरेनन् । त्यसरी मात्र स्टालिन एक सर्वहारावादी ईमान्दार तथा महान सहायकशिद्व भए, जो लेनिनको अनुपस्थितिमा स्वत: प्रमुखको भूमिकामा पुगे ।

चीनियाँ क्रान्तिमा माओ त्सेतुङ, चाओ अनलाई र चु तेहको सम्बन्ध पनि त्यस्तै रह्यो, जुन मार्क्स-एङ्गेल्स तथा लेनिन-स्टालिनको थियो। परन्तु, स्टालिन र माओको पछिल्लो पुस्तामा त्यस्तो महान सहायक चरित्रका पात्रहरु उपलब्ध देखिएनन् । परिणाम, क्रान्ति विरुद्व भयानक प्रतिक्रान्तिहरु भए ।

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको जीवनमा पनि महान सहायक चरित्रका पात्रहरु उपलब्ध भएनन्। विश्लेषणको तात्पर्य मार्क्सवादको अर्थ पुरकको तहमा एङ्गेल्सवाद पनि हो, लेनिनवादको अर्थ पुरकको तहमा (माओद्वारा मूल्याङ्कन गरिएको आधारमा) स्टालिनवाद पनि हो, भनेर बुझ्न जरुरी छ। प्रत्यक भौतिकवादीले स्वीकार गरिने ऐतिहासिक सच्चाई एङ्गेल्स र स्टालिन जस्ता महान सहायकको अभावमा मार्क्स र लेनिनको सफलता सम्भव थिएन।

स्मरणीय छ कि प्रमुख र सहायकको स्थान पार्टी संगठनको सापेक्षतामा आधारित हुन्छ। जो प्रमुख स्थानमा पुग्छ, उसले ईमान्दार तथा वैज्ञानिक भूमिका उठान गर्नैपर्छ, सहायकले महान सहायकको भूमिका बिर्सेर तुच्छ व्यवहार गर्नु हुँदैन। तुच्छ व्यवहार गर्ने सहायक महान बन्ने कुरै आउँदैन, तुच्छ चरित्रले अन्तत: पार्टी संगठनलाई नै तुच्छ र सखाप बनाईदिन्छ।

अत: नेतृत्वको रुपान्तरणका लागि त्यागको दर्शनद्वारा सर्वहारावादी उत्तराधिकारीहरुको श्रीङ्खला स्थापित गर्न विध्यमान प्रमुखले दक्ष र ईमान्दार सहायकहरुको खोजी, उत्पादन तथा निर्माणमा विशेष जोड दिनु पर्छ भने सहायक जिम्मेवारीका कमरेडहरुले कस्टसाध्य भूमिका निर्वाह गरेर नै महान सहायकको प्रतिभा प्रदर्शन गर्न सकिने हुन्छ।

पार्टी संगठनमा प्रमुख र सहायकवीचको यस्तो द्वन्दात्मक सुदृढीकरण संघर्षबाट मात्र माओवादी कम्युनिस्ट आन्दोलनको उज्यालो भविश्य निर्धारण गर्न सकिन्छ।

र यो पनि पढ्नुहोस्: झण्डा विद्रोह र मंगोल ईत्यादि बारे

र यो पनि पढ्नुहोस्: कोरोना महामरीसँग जोगिएर बाँच्ने शिक्षा आवश्यक

र यो पनि पढ्नुहोस्: मानसिक समस्याका बारेमा खुलेर कुरा गरौं

र यो पनि पढ्नुहोस्: निषेधाज्ञको रणनीति र विकल्प अपनाउनु आवश्यक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...