YouTube Link

प्राध्यापकमाथि रड प्रहार गर्ने विद्यार्थीलाई कारबाही गर्न नेविसंघको माग

Facebook Link

काठमाडौ : गत असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरभित्रै प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विद्यार्थीहरुले रड प्रहार गरी घाइते भएका थिए ।

उक्त घटनालाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले घटनामा संलग्नमाथि कारबाहीको माग गरेको छ । आज नेविसंघले एक विद्यार्थीलाई कारबाही गर्न माग गरेको हो ।

विज्ञप्तीमा समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै सांघातिक आक्रमण भएको घटनाको तत्काल छानविन गरी दोषी उपर कडा कारवाहीको गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तीमा घटनामा नेविसंघ संलग्न नरहेको कुरा समेत उल्लेख छ । अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा नेविसंघलाई बदनाम गराउन यस्ता खालका आक्रमण भएको बताईएको छ ।

घाइते चलाउनेको उपचारको व्यवस्था मिलाउन नेविसंघले त्रिवि प्रशासनलाई आग्रह गरेको छ। घाइते चलाउने हाल मेडिसिटी अस्पतालमा उपचाररत रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...