सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सर्यो
वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:०१
2.2K
shares
काठमाडौं: सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
यसअघि ११:३० बजे बस्ने तय भएको बैठक आज दिउँसो २ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।
गठबन्धनका नेताहरु आ-आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:०१




















