माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रा.लिबीच सम्झौता
काठमाडौं: माछापुच्छ्रे बैंकले जेसीबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदको लागि सहुलियत कर्जा दिने भएको छ । माछापुच्छ्रे... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी अनुदान रकम हस्तान्तरण
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लू बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम... पुरा समाचार
ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
काठमाडौं: ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको... पुरा समाचार
नेपाल बैंकले दाङ्गको लमहीमा १९२ औं शाखाको सुरुवात
काठमाडौं: नेपाल बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा १९२ औं शाखाको... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबिच सम्झौता
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीको सुनकोशी गाँउपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र सुनकोशी... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंक र पूर्व सशस्त्र प्रहरी संघ बीच सम्झौता
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच पेन्सनर कर्जा प्रवाह गर्ने... पुरा समाचार
ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण
काठमाडौं: ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको संचालक... पुरा समाचार
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त
काठमाडौं: बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक... पुरा समाचार
उद्यमी बन्न चाहने युवाहरुका लागि नवप्रवद्र्धन प्रस्ताव आह्वान
काठमाडौं: बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा उद्यमी बन्न चाहने युवाहरुका... पुरा समाचार
ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालन
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ ।... पुरा समाचार
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त
काठमाडौं: एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त भएका छन् । कात्तिक... पुरा समाचार
एभरेष्ट बैंकले किसानलाई सहुलियतपूर्ण कृषि ऋण प्रदान गर्ने
काठमाडौं: एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गरेको छ । बैंकले... पुरा समाचार























