जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जाने: देउवा
काठमाडौं: नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावना अनुरुप... पुरा समाचार
कांग्रेसले विश्वासको मतबारे २६ गते निर्णय लिने
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी... पुरा समाचार
ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन्: पूर्वराजदुत दिपकुमार उपाध्याय
बुटवल: नेपाली कांग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी... पुरा समाचार
कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं: प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न नेपाली कांग्रेसको... पुरा समाचार
सत्ता गठबन्धनको आयु छोट्टिने सम्भावना देखियो: कांग्रेस
काठमाडौं: नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण... पुरा समाचार
गगन-शेखर समूहले केन्द्रीय सदस्यको भेला बोलाउने
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था... पुरा समाचार
कांग्रेस इतर समूहको बैठक फेरि बोलाउने निष्कर्ष
काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि... पुरा समाचार
कांग्रेस इतर समूहको बैठक बस्दै
काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ । बालुवाटारस्थित नेता डा शेखर... पुरा समाचार
कांग्रेसका तीन नेताले गरे देउवा हठको आलोचना
काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व... पुरा समाचार
सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा
काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा... पुरा समाचार
कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड हानिए बालकोटतिर
काठमाडौं: नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल... पुरा समाचार
सरकार निर्माणका लागि दौडधुप सुरु, को बन्ला पहिलो प्रधानमन्त्री ? गठबन्धनबाट देउवा र प्रचण्ड दुवैको दाबी
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता भएसँगै सरकार निर्माणका लागि दौडधुप सुरु... पुरा समाचार






















