लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा... पुरा समाचार
एन्फा महासचिव किरण राईमाथि भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि भ्रष्टाचारको आरोप लागेको छ ।... पुरा समाचार
सचिव, सहसचिवसहित २१५ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा १ सचिव, १० सहसचिव, ५८... पुरा समाचार
पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९... पुरा समाचार
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध... पुरा समाचार
पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण, जलहरीमा २२ क्यारेटको १०६ किलो सुन
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट)... पुरा समाचार
अख्तियार टोली पशुपतिमा, जलहरी सुनको नाप तौल गरिँदै
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच... पुरा समाचार
राखेपलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको... पुरा समाचार
चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय
काठमाडौं: कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज... पुरा समाचार
पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित... पुरा समाचार
एमाले अध्यक्ष सहित पाँच नेताबिरुद्ध उभियो नेकपा एस, अख्तियारमा मुद्धा दायर
काठमाडौं: नेकपा एकीकृत समाजवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा सहित पाँच नेताबिरुद्ध खनिएको छ ।... पुरा समाचार
नक्कली प्रमाणपत्रमा फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा... पुरा समाचार