रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै
वि.सं.२०७८ जेठ १ शनिवार १४:४२
रामेछाप: रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै जादा मन्थली बजार क्षेत्र उच्च जोखिममा परेको छ । लकडाउनको अवधिमा नागरिकहरुले सरकारको निर्देशन अटेर गर्न थालेपछि बजार क्षेत्र उच्च जोखिममा परेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना लकडाउनलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा माइकिङ गर्दै खटिएका छन् । आमनागरिकको लापरबाहीले जोखिम बढेको रामेछापका प्रमुख जिल्ला अधिकारी सैजूले जानकारी दिनु भयो ।
यो पनि पढ्नुहोस् :
रामेछाप जिल्लामा पनि पूर्णरूपले निषेधाज्ञा जारी
वि.सं.२०७८ जेठ १ शनिवार १४:४२