Texas College
YouTube Link

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह

Facebook Link

रामेछापः मन्थलीमा निषेधाज्ञाको अटेर गर्दै नागरिकहरु सडकमा निस्कन थालेपछि प्रहरीले घरबाट अत्यावश्यक काम बाहेक बाहिर नहिडन बिन्ती गरेको छ ।

 

रामेछाप जिल्लामा हाल कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै जादा मन्थली बजार क्षेत्र उच्च जोखिममा परेको छ ।

 

बजार क्षेत्रमा नागरिकबाट कोरोनालाई चुनौती दिदै हिडने क्रम बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बजार क्षेत्रमा माइकिङ गर्दै निषेधाज्ञालाई प्रभावकारी बनाउन खटिएका छन् ।

 

आम नागरिकले नै बढी लापरबाही गरेका कारण कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको रामेछापका प्रमुख  जिल्ला अधिकारी सैजूले  बताए ।

 

चीनद्वारा सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...