YouTube Link

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

Facebook Link

रामेछाप: नेपाल शिक्षक संघको खाँडादेवी गाउँ पालिका स्तरीय स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ ।

सभाको नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य डा. सुमन कर्माचार्यले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै डा. कर्माचार्यले नेपालको गणतान्त्रीक आन्दोलनमा पेशाकर्मीहरुको महत्वपूर्ण योगदान रहेकाले गणतन्त्रको रक्षाका लागि पनि त्यत्तिक्कै भुमिका हुने हुँदा यसको रक्षाका लागि पनि सवै एक भएर लाग्नु  पर्नेमा जोड दिनु भयो ।

नेपाल शिक्षक संघको स्थानीय गाउँपालिकाका अध्यक्ष पदम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा नेपाली काँग्रेस खाँडादेवी गाउँ पालिकाका सभापति तेज घिसिङ्ग, पत्रकार हिमाल ढुंगेल, नेपाल शिक्षक संघका हरिनारायण श्रेष्ठ, शिक्षक महासंघका खोमलाल श्रेष्ठ, शिक्षकहरु मनोज बुढाथोकि, पदम श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उक्त गाउँ पालिकाका ९ वटा वडाका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा निवृत्त शिक्षक रामप्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस् :

नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...