YouTube Link

नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

Facebook Link

रामेछाप:  नेपाली काँग्रेसद्धारा रामेछाप – काठमाण्डौं सम्पर्क समितिले रामेछाप जिल्लाको दोरम्बा र सुनापति गाउँ पालिकाका स्वास्थ्य केन्द्रहरुलाई अक्सिजन मापन गर्ने अक्सोमिटर वितरण गरिएको छ ।

बिरामीको शरिरमा अक्सिजन मापन गर्नका लागि आवश्यक अक्सोमिटर कोभिड १९ संग सम्बन्धित विरामीका लागि अति नै आवश्यक पर्ने भएकाले नेपाली काँग्रेसद्धारा जिल्लाका स्वास्थ्य केन्द्रहरलाई यस प्रकारको सामग्री वितरण गरेको नेपाली काँग्रेस रामेछाप – काठमाण्डौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका ८ वटा स्थानीय तह मध्ये अहिले खाँडादेवी र सुनापति गाउँपालिकाका सवै स्वास्थ्य केन्द्रहरुमा यस प्रकारको स्वास्थ्य सामग्री वितरण गरिएको र अव केहि दिन भित्रमा नै जिल्लाका बाँकि रहेका अन्य ६ वटा स्थानीय तहमा पनि वितरण गरिने सम्पर्क समितिले जनाएको छ । नेपाली काँग्रेसको रामेछाप काठमाण्डौं सम्पर्क समितिले यस अगाडि पनि कोभिड न्यूनिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस् :

पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलप लगाइने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...