YouTube Link

सिमरा शुभारम्भले ट्रान्सफर सर्टिफिकेटको शुल्क ६ हजार उठाउदै, विधार्थीका अभिभावकहरु मर्कामा

Facebook Link

बारा: जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित शुभारम्भ एकेडेमीले विद्यार्थीहरुसँग प्लस टुको ट्रान्सफर सर्टिफिकेटमा मनोमानित रकम उठाउँदै गरेको पाईएको छ ।

शुभारम्भ एकेडमीले प्रत्येक विधाथीहरुसँग ट्रान्सफर सर्टिफिकेटको ६ हजारका दरले शुल्क उठाउदै आएको छ ।

अघिल्लो वर्ष भने यसै एकेडमीले विधार्थीहरुसँग ३ हजारका दरले शुल्क उठाएको कलेजमा अध्ययनरत विधार्थीहरुले जानकारी गराएका छन ।

विरगञ्ज पब्लिक कलेजको सहयक शाखा भनेर चिनिने तर मुख्य शाखा भन्दा ज्यादा शुल्क यस कलेजले लिदै आएको यसै एकेडमीमा अध्ययनरत विधार्थीहरुले जानकारी गराएका हुन् ।

सिमराका सबै कलेजले ट्रान्सफर सर्टिफिकेटको ६ हजारका दरले शुल्क लिदै आएका कारण हामीले पनि ६ हजारका दरले शुल्क उठाएको शुभारम्भ एकेडमीका प्रिन्सिपल अनिल चौधरीले बताए ।

बिरगञ्ज पब्लिक कलेज महानगरपालिकामा हुँदा ५ सय शुल्क लिने अनि शुभारम्भ कलेज उपहानगरपालिकामा हुँदा ट्रान्सफर सर्टिफिकेटको ६ हजार शुल्क उठाने अनि एकेडमीले रसिद पनि नदिनु शंकाको विषय बनेको अभिभावकहरुले बताएका छन् ।

स्पेनिस ‘एल क्लासिको’मा बार्सिलोनालाई हराउँदै रियल शीर्षस्थानमा उक्लियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...