Rajshow Bivag

कांग्रेस १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लाको परिणाम सार्वजानिक, संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हालसम्म जिल्ला अधिवेशनबाट ५६ जिल्लाका सभापतिहरूको परिणाम आएको छ ।

 

पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ ।

 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

 

शेरबहादुर देउवा पक्ष (संस्थापन)

१. शंकर गुरुङ (मनाङ)

२. खडक बोहरा (बझाङ)

३. गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ)

४. मोहनविक्रम सिंह (हुम्ला)

५. पूर्णबहादुर तामाङ (रामेछाप)

६. ऐनबहादुर शाही (मुगु)

७. खमबीर गर्बुजा (म्याग्दी)

८. केशबहादुर विष्ट (सल्यान)

९. रुपनारायण जबेगु (पाँचथर)

१०. नरेन्द्रबहादुर सिंह (डोटी)

११. दीपेन्द्रबहादुर शाही (डोल्पा)

१२. कर्णबहादुर शाही (जुम्ला)

१३. तेजेन्द्र खनाल (ओखलढुंगा)

१४. डा. टकराज गुरुङ (लमजुङ)

१५. भीमबहादुर साउद (डडेलधुरा)

१६. रामकृष्ण खाँण (रुपन्देही)

१७. युवराज जोशी (पर्वत)

१८. डम्बर खड्का (इलाम)

१९. किशोरदत्त बराल (कास्की)

२०. तीर्थ लामा (काभ्रे)

२१. पदम बोगटी (कञ्चनपुर)

२२. खड्गबहादुर पोखरेल (सुर्खेत)

२३. जितप्रकाश आले (तनहुँ)

२४. दुर्लभ थापा (भक्तपुर)

२५. हिमाल कार्की (उदयपुर)

२६. अरुणप्रकाश सिंह राठौर (बर्दिया)

२७. वेदराज सिंह (जाजरकोट)

 

रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

१. रोमी गौचन थकाली (मुस्ताङ)

२. केशरमान रोका (रुकुमपूर्व)

३. दीपक खड्का (संखुवासभा)

४. नन्दप्रसाद न्यौपाने (गोरखा)

५. विष्णु राई (खोटाङ)

६.हिमालदत्त श्रेष्ठ (पाल्पा)

७. राजु थापा (स्याङ्जा)

८. किशोर आचार्य (रोल्पा)

९. विष्णुकुमार गिरी (प्यूठान)

१०. अर्जुनबहादुर तुम्बाहाम्फे (तेह्रथुम)

११. विनोद बान्तवा (भोजपुर)

१२. केशव श्रेष्ठ (अर्घाखाँची)

१३. चतुरबहादुर चन्द (बैतडी)

१४. बर्मा लामा (दोलखा)

१५. अम्मबहादुर शाही (कालीकोट)

१६. रामसिंह रावल (बाजुरा)

१७. अर्जुनकुमार पोखरेल (नवलपरासी -पश्चिम)

१८. मणिराम रेग्मी (दैलेख)

१९. शंकरप्रसाद डाँगी (दाङ)

२०. रमेश महत (नुवाकोट)

२१. सबुज कृष्ण बानियाँ (काठमाडौं)

२२. रामनाथ अधिकारी (धादिङ)

२३. खिलध्वज पन्थी (गुल्मी)

२४. जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर)

२५. केदार भण्डारी (सुनसरी)

२६.अब्दुल कलाम (कपिलवस्तु)

२७. प्रेमप्रकाश ओली (रुकुमपश्चिम)

 

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे (झापा)

२. जित शेरचन (बागलुङ)

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...