YouTube Link

कांग्रेस १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लाको परिणाम सार्वजानिक, संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हालसम्म जिल्ला अधिवेशनबाट ५६ जिल्लाका सभापतिहरूको परिणाम आएको छ ।

 

पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ ।

 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

 

शेरबहादुर देउवा पक्ष (संस्थापन)

१. शंकर गुरुङ (मनाङ)

२. खडक बोहरा (बझाङ)

३. गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ)

४. मोहनविक्रम सिंह (हुम्ला)

५. पूर्णबहादुर तामाङ (रामेछाप)

६. ऐनबहादुर शाही (मुगु)

७. खमबीर गर्बुजा (म्याग्दी)

८. केशबहादुर विष्ट (सल्यान)

९. रुपनारायण जबेगु (पाँचथर)

१०. नरेन्द्रबहादुर सिंह (डोटी)

११. दीपेन्द्रबहादुर शाही (डोल्पा)

१२. कर्णबहादुर शाही (जुम्ला)

१३. तेजेन्द्र खनाल (ओखलढुंगा)

१४. डा. टकराज गुरुङ (लमजुङ)

१५. भीमबहादुर साउद (डडेलधुरा)

१६. रामकृष्ण खाँण (रुपन्देही)

१७. युवराज जोशी (पर्वत)

१८. डम्बर खड्का (इलाम)

१९. किशोरदत्त बराल (कास्की)

२०. तीर्थ लामा (काभ्रे)

२१. पदम बोगटी (कञ्चनपुर)

२२. खड्गबहादुर पोखरेल (सुर्खेत)

२३. जितप्रकाश आले (तनहुँ)

२४. दुर्लभ थापा (भक्तपुर)

२५. हिमाल कार्की (उदयपुर)

२६. अरुणप्रकाश सिंह राठौर (बर्दिया)

२७. वेदराज सिंह (जाजरकोट)

 

रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

१. रोमी गौचन थकाली (मुस्ताङ)

२. केशरमान रोका (रुकुमपूर्व)

३. दीपक खड्का (संखुवासभा)

४. नन्दप्रसाद न्यौपाने (गोरखा)

५. विष्णु राई (खोटाङ)

६.हिमालदत्त श्रेष्ठ (पाल्पा)

७. राजु थापा (स्याङ्जा)

८. किशोर आचार्य (रोल्पा)

९. विष्णुकुमार गिरी (प्यूठान)

१०. अर्जुनबहादुर तुम्बाहाम्फे (तेह्रथुम)

११. विनोद बान्तवा (भोजपुर)

१२. केशव श्रेष्ठ (अर्घाखाँची)

१३. चतुरबहादुर चन्द (बैतडी)

१४. बर्मा लामा (दोलखा)

१५. अम्मबहादुर शाही (कालीकोट)

१६. रामसिंह रावल (बाजुरा)

१७. अर्जुनकुमार पोखरेल (नवलपरासी -पश्चिम)

१८. मणिराम रेग्मी (दैलेख)

१९. शंकरप्रसाद डाँगी (दाङ)

२०. रमेश महत (नुवाकोट)

२१. सबुज कृष्ण बानियाँ (काठमाडौं)

२२. रामनाथ अधिकारी (धादिङ)

२३. खिलध्वज पन्थी (गुल्मी)

२४. जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर)

२५. केदार भण्डारी (सुनसरी)

२६.अब्दुल कलाम (कपिलवस्तु)

२७. प्रेमप्रकाश ओली (रुकुमपश्चिम)

 

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे (झापा)

२. जित शेरचन (बागलुङ)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...