Texas College
YouTube Link

उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई भेगमा हुस्सु लाग्ने

Facebook Link

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपरान्ह कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्नेछ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ ।

 

त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

राशन स्केल बृद्धिको निर्णय : नेपाल प्रहरीका सकल दर्जामा उत्साहको सञ्चार

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:१७

काठमाडौं: प्रहरी महानिरीक्षक दानबहादुर कार्की नेपाल प्रहरीका कर्मचारीहरुको राशनको स्केल...

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०८:१०

काठमाडौं: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको...

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज शहीद दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

वि.सं.२०८२ माघ १६ शुक्रवार ०७:१५

काठमाडौं: प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त...

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १६ शुक्रवार ०६:५५

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए

वि.सं.२०८२ माघ १३ मंगलवार १४:२३

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा...

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १३ मंगलवार ०६:४८

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...