YouTube Link

नेपाल मगर सांस्कृतिक संघको बागमती प्रदेशमा प्रकाश दर्लामी

Facebook Link

काठमाडौं: नेपाल मगर सांस्कृतिक संघ बागमती प्रदेशमा प्रकाश दर्लामी मगर निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न दोश्रो अधिबेशनबाट दर्लामी बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष रक्षा रैका मगरको प्रमुख आतिथ्यतामा तथा प्रदेश समिति अध्यक्ष बलबिक्रम थापाको अध्यक्षतामा दोस्रो अधिबेशन सम्पन्न भएको हो । सर्वसम्मत १३ जना नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय समितिका सदस्य सर्मिला राना मगर, बागमती प्रदेशका पूर्व महासचिव देवलाल यसमाली मगर, वरिष्ठ उपाध्यक्ष अमला थापा मगर, वरिष्ठ उपाध्यक्ष बिलन थापा मगर, सांस्कृतिक उपाध्यक्ष नन्द घर्तिमगर, पूर्व उपाध्यक्ष देव आले मगर, नेपाल मगर खेलकुद संघका उपाध्यक्ष कुशल बुडामगर, महिला सचिव रन्जिता थापा मगर, रेशम थापा मगर, उपत्यका समितिका अध्यक्ष केशरी पुन मगर (किशु), बिशेष उपत्यका पश्चिम सम्पर्क समितिका अध्यक्ष कमल घर्तिमगर, उपत्यका पूर्वी सम्पर्क समितिका अध्यक्ष सुरज थापा मगर, बिशेष उपत्यका मध्य सम्पर्क समितिका अध्यक्ष रेशम आले मगर लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभ-कामना दिएका थिए ।

नव निर्वाचित कार्यसमिति यस प्रकार छन्:-

अध्यक्ष: प्रकाश दर्लामी मगर

उपाध्यक्ष: नवीन पुलामी मगर

महासचिव: सुमन थापा मगर

प्रसाशनिक सचिव: श्रीकृष्ण थापामगर

सङ्गठन सचिव: योगेश रानामगर

महिला सचिव: मनिसा थापामगर

कोषाध्यक्ष: सङ्गिना मगर

सह-कोषाध्यक्ष: लेक बहादुर थापामगर

सदस्यहरु:

चन्द्रकला मगर

रमा मगर

दीपक थापा मगर

अनिल थापा मगर

सगुन रजन मगर

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...