Texas College
YouTube Link

उमाकुण्ड गाउँपालिकामा वडाको सिमा विवाद चरम् उत्कर्षमा

Facebook Link

 

काठमाडौं: रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४, ५ र ७ मा सिमा विवादको विषय चरम् उत्कर्षमा पुगेको छ । सिमा विवादको विषयलाई लिएर आज वडा नम्बर ४ का बुद्धिजिवि र वडाका स्थानीय युवाबीच सिमा विवादको विषयमा छलफल भएको थियो ।

 

छलफलबाट पालिकाले सिमा विवादलाई चाँडोभन्दा चाँडो समस्या समाधान गर्न/गराउनका लागि संघर्ष समिति समेत गठन गरेको छ । संघर्ष समितिले गाउँपालिकालाई सिमा विवादको विषयलाई समाधानको लागि ध्यानाकर्षण गराउने र यदि समस्याको लागि कुनै पहल नभए आन्दोलनको समेत घोषणा गर्ने छलफलबाट निष्कर्ष निकालेको छ ।

 

छत्र लामिछानेको संयोजकत्वमा गठन भएको समितिमा सञ्जय सुनुवार, बेग बहादुर श्रेष्ठ, टंक बहादुर सुनुवार, विज्ञान खत्री, डम्बर बस्नेत, श्याम बस्नेत, मिलन मगर र ईश्वर कार्की सहित ९ जनाको संघर्ष समिति गठन गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...