YouTube Link

बालेन्द्रलाई हर्कको सुझाव, ढोइट.. भन्दै अघि बढ्नुपर्छ

World Cup 2026
Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई धरान उपमहानगरका मेयर हर्क साम्पाङले मुद्दा लाग्दा नडराउन सुझाव दिएका छन् ।

 

काठमाडौं महानगरका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि हलवालाहरूले बालेन्द्रविरुद्ध मुद्दा हालेका थिए । जस अन्तर्गत आइतबार मात्र सर्वोच्च अदालतले उनलाई तारेख दिएको छ ।

 

आइतबार सामाजिक सञ्जालमा तारेख पर्चा सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई ‘अपराधी’ बनाइएको भन्दै गुनासो गरेका थिए ।

 

सोही सन्दर्भमा धरानका मेयर हर्कले त्यस्ता मुद्दा त आफूलाई धेरैवटा लागेको उल्लेख गर्दै नहच्किन बालेन्द्रलाई आग्रह गरेका छन् ।

 

‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनुहुन्न । त्यस्ता जाबो मुद्दा त हप्तामा २/३ वटा लाइरन्छ मलाई त’, हर्कले सोमबार बिहान सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘ढोइट.. भन्दै अघि बढ्नुपर्छ । ढोइट…।’ शाह र साम्पाङ दुवै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित मेयर हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...