Rajshow Bivag

रेशम चौधरीको रिहाइ माग गर्दै  माइतीघर मण्डलामा धर्ना

Departmant of helth services

 

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरूले रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

 

उनीहरूले रेशम चौधरीसहित निर्दोष थारूहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण हुनुपर्ने प्लेकार्डसहित धर्नामा बसेका हुन् ।

 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्ने बताइन् । उनले माइतीघरमा नवौं दिन र देशभरि नै थारूहरू स्वतस्फुर्तरूपमा धर्ना बसिरहेका बताइन् ।

 

उनले निर्दोष थारूहरूलाई झुठा मुद्दा लगाएर राजबन्दी बनाइएको भन्दै उनीहरूको यथाशिघ्र रिहाइ हुनुपर्ने बताइन् । त्यस्तै रेशम चौधरीका बुबा लालविर चौधरीले न्यायका लागि धर्नामा बसेको बताए ।

 

त्यस्तै प्रतिनिधिसभा सांसद गंगा चौधरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरे । उनले अध्यादेश मार्फत् निर्दोष थारूहरूले न्याउने पाउने भन्दै अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका हुन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...