YouTube Link

यी हुन् नेपाली कांग्रेसका प्रतिनिधिसभातर्फ ८९ उम्मेदवार

Facebook Link

 

काठमाडौं: आगमी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ ।

 

कांग्रेसले ७७ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो ।

 

सत्ता गठबन्धनबाट माओवादी ४७, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् ।

 

कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार खडा गरेको छ ।​

 

यस्तै गण्डकी प्रदेशका ११, लुम्बिनीका १३, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिइएको छ ।​

यी हुन प्रतिनिधिसभातर्फका उम्मेदवार:

प्रदेश १:

(१) तेह्रथुम: सीता गुरुङ

(२) पाँचथर: भीष्मराज आङदेम्बे

(३) धनकुटा: सुनिल थापा

(४) संखुवासभा: दीपक खड्का

(५) ओखलढुंगा: रामहरि खतिवडा

(६) सोलुखुम्बुम: बलबहादुर केसी

(७) इलाम-२:  डम्बर खड्का

(८) झापा-१: विश्वप्रकाश शर्मा

(९) झापा-३: कृष्णप्रसाद सिटौला

(१०) झापा-४: देउकुमार थेबे

(११) झापा-५: खगेन्द्र पाण्डव अधिकारी

(१२) मोरङ-१: डिगबहादुर लिम्बु

(१३) मोरङ-२:  सुजाता कोइराला

(१४) मोरङ-३:  सुनिल शर्मा

(१५) मोरङ-६: डा. शेखर कोइराला

(१६) सुनसरी-२: सिताराम मेहता

(१७) सुनसरी-३: विजयकुमार गच्छदार

(१८) सुनसरी-४: ज्ञानेन्द्रबहादुर कार्की

(१९) उदयपुर-१:  डा.नारायण खड्का​

 

मधेस प्रदेश

(१) सप्तरी-१: रामदेव साह

(२) सप्तरी-३: दिनेशकुमार यादव

(३) सप्तरी-४: तेजुलाल चौधरी

(४) ​सिरहा-१: पद्मनाराण चौधरी

(५) सिरहा-२: चित्रलेखा यादव

(६) धनुषा-२: रामकृष्ण यादव

(७) धनुषा-४: महेन्द्र यादव

(८) महोत्तरी-४: महेन्द्रकुमार राय यादव

(९) सर्लाही-४: नागेन्द्र कुमार राय

(१०) रौतहट-२: रित्तोद आलम

(११) रौतहट-४: देवप्रसाद तिमिलसिना

(१२) बारा-१: उमाकान्त चौधरी

(१३) पर्सा-२:  अजयकुमार चौरासिया

(१४)  पर्सा-३: सुरेन्द्रप्रसाद चौधरी

(१५) पर्सा-४: रमेश रिजाल​

 

बागमती प्रदेश

(१) काभ्रे-२:  शीवप्रसाद हुमागाईँ

(२) ललितपुर-१: उदयशमशेर राणा

(३) भक्तपुर-२: दुर्लभ थापा

(४) काठमाडौं-१: प्रकाशमान सिंह

(५) काठमाडौं-३: सन्तोष चालिसे

(६) काठमाडौं-४: गगन थापा

(७) काठमाडौं-५:  प्रदीप पौडेल

(८) काठमाडौं-६:  भीमसेनदास प्रभान

(९) काठमाडौं-१०: राजेन्द्र कुमार केसी

(१०) रसुवा: मोहन आचार्य

(११) नुवाकोट-२: अर्जुननरसिंह केसी

(१२) सिन्धुली-१: श्यामकुमार घिमिरे

(१३) ​सिन्धुपाल्चोक-२: मोहनबहादुर बस्नेत

(१४) धादिङ-२: दिलमान पाख्रीन

(१३) मकवानपुर-१: महालक्ष्मी उपाध्याय ‘डिना’

(१६) चितवन-१:  विश्वनाथ पौडेल

(१७) चितवन-२: उमेश श्रेष्ठ

(१८) रामेछाप: कान्छाराम तामाङ

 

गण्डकी प्रदेश

(१) तनहुँ-१: रामचन्द्र पौडेल

(२) तनहुँ-२: शंकर भण्डारी

(३) स्याङ्जा-१: राजु थापा

(४) स्याङजा-२: धनराज गुरुङ

(५) नवलपुर-१: शशांक कोइराला

(६) पर्वत: अर्जुन जोशी

(७) मनाङ: टेकप्रसाद गुरुङ

(८) कास्की-१: किशोरदत्त बराल

(९) गोरखा-१: राजेन्द्र बजगाईँ

(१०) म्याग्दी: खमबहादुर गर्जुवा

(११) मुस्ताङ: योगेश गौचन थकाली

 

लुम्बिनी प्रदेशका

(१) गुल्मी-१: चन्द्र भण्डारी

(२) नवलपरासी-२: देवेन्द्र कँडेल

(३) नवलपरासी-१: विनोद चौधरी

(४) रुपन्देही-३: बालकृष्ण खाण

(५) रुपन्देही-४: प्रमोद  यादव

(६) रुपन्देही-५: भरतकुमार शाह

(७) कपिलवस्तु-२:  सुरेन्द्र आचार्य

(८) कपिलवस्तु-३: अभिषेकप्रताप साह

(९) अर्घाखाँची: पुष्पा भुसाल

(१०) दाङ-३: दिपक गिरि

(११) बाँके-३: किशोरसिंह राठौर

(१२) बर्दिया-१: अरुण प्रकाशसिंह राठौर

(१३) पाल्पा-१: ज्ञानबहादुर गाहा

 

कर्णाली प्रदेश

(१) मुगु: ऐन बहादुर शाही

(२) सुर्खेत-१: पूर्णबहादुर खड्का

(३) सुर्खेत-२: हृदयराम थानी

(४) दैलेख-२:  दिक्पाल शाही

 

सुदूरपश्चिम प्रदेश

(१) डडेल्धुरा: शेरबहादुर देउवा

(२) बाजुरा: बद्री पाण्डे

(३) दार्चुला: दिलेन्द्र बडू

(४) अछाम-२: पुष्प शाह

(५) कञ्चनपुर-२: एनपी साउद

(६) कञ्चनपुर-३: रमेश लेखक

(७) कैलाली-१: रामजनम चौधरी

(८) कैलाली-४: वीरबहादुर बलायर

(९) कैलाली-५: डिल्लीराज पन्त

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...