YouTube Link

सूर्य चिन्ह लिएर कमल थापाले दिए उम्मेदवारी

Facebook Link

मकवानपुर: राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् ।

उनका भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर  मनोनयन दर्ता गर्न पुगेका थिए । कार्यकर्ता नलिइ गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरे । एमालेको चुनाव  चिन्हमा मनोनयन दर्ता गरेपनि उनको साथमा एमाले नेता कार्यकता थिएनन् ।

उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् । थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा छन् ।

एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले एमालेबाटै उम्मेदवारी दिनु परेको हो । तालमेल अनुसार थापाले मकवानपुर–१ मा एमालेबाटै उम्मेदवारी दिनु परेको हो ।

उनलाई टिकट दिएको विरोधमा कार्यकर्ताले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापाले असन्तुष्ट एमाले कार्यकतालाई मनाएर चुनावमा अघि बढ्ने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...