YouTube Link

पठाओ लगायतका एपमार्फत सञ्चालनमा आएका मोटरसाइकलको होल्डर फुकाल्दै ट्राफिक प्रहरी

Facebook Link

काठमाडौं: ‘राइड सेयरिङ एप’ मार्फत उपत्यकामा सञ्चालनमा आएका मोटरसाइकलले प्रयोग गर्ने होल्डर धमाधम ट्राफिक प्रहरीले हटाउन थालेको छ ।

उपत्यकाभित्र काठमाडौं, भक्तपुर, ललितपुर लगायतका क्षेत्रमा पठाओ लगायतका एपमार्फत सञ्चालनमा आएका मोटरसाइलमा राखिएको होल्डरका कारण दुर्घटनाको खतरा बढेको भन्दै प्रहरीले हटाउन थालेको हो ।

पठाओ चालकहरुले आफ्ना सेवाग्राही लिएपछि उक्त होल्डरमा मोबाइल राखेर नक्सा अनुसार गन्तव्यमा पुर्याउने गरेका छन् ।

सोही होल्डरलाई पहिचानको आधार बनाएर सडकमा बुढाबुढी, अशक्तहरुले पनि पठाओ प्रयोग गर्ने गरेका छन् । तर, दुर्घटना बढ्ने भन्दै प्रहरीले पछिल्ला केहीदिनदेखि होल्डर धमाधम हटाउन थालेको हो ।

‘मोबाइल होल्डरको प्रयोग गर्नु भनेको सवारीको स्वरुप परिवर्तन गरेको भन्ने विषयमा गैरकानुनी हुने र प्रयोग गरेमा कारबाही गरिने भनि उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट निर्देशन भएको यहाँहरुलाई अवगत नै छ,’ पठाओ राइडरलाई पठाएको सन्देशमा भनिएको छ, ‘तसर्थ, राइडर साथीहरुलाई ट्राफिक प्रहरीको कारबाहीको दायराबाट बन्चित हुनको लागि मोबाइल होल्डरको प्रयोग नगरिदिनुहुन अनुराधे गर्दछौं । धन्यवाद ।’

अहिले पठाओ, टुटल, इन ड्राइभिङ जस्ता एपमार्फत राइडिङ सेयरिङका बारेमा पक्ष र विपक्षमा विभिन्न बहस भइरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...