YouTube Link

उद्घाटन खेलमा साबिक विजेता जनकपुर र काठमान्डु भिड्ने

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाज भिड्ने भएका छन् । प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज र पोखरा एभेन्जर्स गरी ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो संस्करणको उद्घाटन खेल मंसिर १ गते अर्थात नोभेम्भर १७ मा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ । लिग चरणका खेलहरू नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुनेछन् । पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा शीर्ष र दोस्रो स्थान रहने टोलीबीच क्वालिफायर १ को खेल हुनेछ । त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ । क्वालिफायर १ को पराजित र एलिमिनेटरको विजेता टोलीबीच डिसेम्बर ११ मा क्वालिफायर २ खेलिनेछ । यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोली फाइनल खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...