YouTube Link

पहिलो खेलमा एपीएफ र संकटा तथा दोस्रो खेलमा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा

Facebook Link

काठमाडौं: केपी ओली कप फुटबल प्रतियोगिता अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसीबीच हुनेछ भने दोस्रो खेल मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसीबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ । एपीएफ लगातार तेस्रो दिन खेल्दैछ । आइतबार केपी ओलीको उद्घाटन खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा‌ पराजित गरेको थियो । हिजो भद्रपुर झापा गोल्डकपमा भुटानको‌ डागा युनाइटेडसँग ३-२ ले पराजित भयो ।

 

आजै दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र पनि लगातार दोस्रो दिन खेल्दैछ । हिजो बागमती गोल्डकपको फाइनल खेलेको मच्छिन्द्र चर्च ब्वाइजसँग १-० ले पराजित भएको थियो । केपी ओली कपमा हिजो भएको दुई खेलमा आयोजक टोली र त्रिभुवन आर्मी फुटबल क्लब केपी विजयी हुँदै सेमिफाइनल पुगेका थिए । केपी ओली एफसीले एनआरटीलाई १-० र आर्मीले नेपाल पुलिस क्लबलाई २-० ले हराएको थियो ।

 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...