Health Ad
YouTube Link

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

Khanepani Dhal
Facebook Link

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ । बिहिबार बिहान भएको खेलमा लिभरपुल एभर्टनसँग २-२ को बराबरीमा रोकिएको हो ।

 

घरेलु मैदानमा खेलको ११औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता लिएको थियो । त्यसको ५ मिनेट पछि नै लिभरपुलका एलेक्स म्याक एलिसेल्टरले बराबरी गोल फर्काए । खेलको ७३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितीमा पुर्याए ।

 

दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा एभर्टनका जेम्स टार्कोव्स्कीले गोल गर्दै गुमाई सकेको खेल बराबरीमा पुर्याए । टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि गएर उत्सव मनाएका थिए । उक्त घटनाले लिभरपुलका खेलाडीहरूको आक्रोश बढायो ।

 

लिभरपुलका खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरे । रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रूपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । लिभरपुलका सहयक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो ।

 

बराबरीसँगै लिभरपुल २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एभर्टन भने समान खेलमा २७ अंकका साथ १५औं स्थानमा छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...