YouTube Link

क्वाटरफाइनलको समीकरण पूरा, कुन देश कुनसँग भिड्दै ?

Khanepani Dhal
Facebook Link

 

एजेन्सी: बुधबार बिहान ब्राजिल र कोलम्बियाबीच समूह चरणको अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

 

समूह ‘डी’बाट कोलम्बिया समूह विजेता बनेर र ब्राजिल उपविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको हो । समूह ‘सी’ बाट उरूग्वे समूह विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलन पुगेको छ । उरूग्वेले समूह चरणका तीनै खेल जित्दा पानामाले दुई जित र एक हारसहित ६ अंक जोडेर उपविजेता बन्यो ।

 

समूह ‘बी’ बाट भेनेजुयला तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दा एक जित, एक हार र एक बराबरी खेलेको इक्वेडर ४ अंकसहित उपविजेता बनेर क्वाटरफाइनल पुगेको छ । समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा क्वाटरफाइनल पुग्यो । अर्जेन्टिनाले  समूह चरणको सबै खेल जितेर ९ अंक जोडेर क्वाटरफाइनल प्रवेश गरेको हो । उक्त समूहबाट क्यानडा १ जित, एक हार र एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो ।

 

क्वाटरफाइनलको खेल जुलाइ ५ देखि सुरू हुनेछ । पहिलो खेल शुक्रबार अर्जेन्टिना र इक्वेडरबीच हुनेछ । भेनेजुयलाले क्यानडासँग, कोलम्बियाले पानामासँग र ब्राजिलले उरूग्वेसँग क्वाटरफाइनल खेल्नेछ । सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...