YouTube Link

फाइनल प्रवेशका लागि आज पोखरा र ललितपुर भिड्दै

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच कडा प्रतिष्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा खेल साँझ ५:३० बजे हुनेछ ।

एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात पारेको ललितपुर  र धनगढीसँग पराजित  पोखराबीचको खेल निकै रोमाञ्चक हुने अपेक्ष गरिएको छ । गत सोमबार शीर्ष दुई टिम पोखरा र धनगढीबीचको पहिलो क्वालिफायर जारी सिजनकै उत्कृष्ट खेल बन्यो । धनगढीले पोखराको दुई पटकको अग्रता उल्ट्याउँदै खेल टाई ब्रेकरमा पुर्‍यायो । पोखराका लागि सुरुवाती गोल गरेका आयुष घलान पेनाल्टीमा चुके । अतिरिक्त समयको अन्तिम मिनेटमा जोगिन नसक्दा पोखरा स्तब्ध बन्यो ।

ललितपुरले एलिमिनेटरमा साबिक विजेता काठमाडौंविरुद्ध ३-० को सहज जित हात पार्‍यो । लिगको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई नै १-० ले हराएको थियो । यी दुई टिमबीच अहिलेसम्म भएका दुई भेट गोलरहित बराबरीमा सकिएका छन् । यो खेल जित्ने टिमले पहिलो पटक फाइनलमा स्थान बनाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।

टिमः ललितपुर सिटी एफसी

टिमः पोखरा थन्डर्स

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...