YouTube Link

भारत टस जितेर फिल्डिङमा, नेपाल ब्याटिङ गर्दै

Facebook Link

काठमाडौं: एसिया कपमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आरिफ शेखको स्थानमा भिम सार्कीलाई टोलीमा समेटेका छन् ।

भारतले पनि पाकिस्तानविरुद्धको टोलीबाट १ खेलाडी परिवर्तन गरेको छ । बुमराहको स्थानमा मोहम्मद सामीलाई टोलीमा ल्याएको छ ।

नेपाली टोलीः

कुशल मल्ल, आरिफ शेख, रोहित पौडेल –कप्तान), सोमपाल कामी, गुलसन झा, भिम सार्की, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी

भारतीय टोलीः

रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयांश ऐर, इसान किसान, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, मोहम्म्हद सामी, सार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सिराज

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...