YouTube Link

फिफा बेस्ट अवार्डका लागि मनोनयन सार्वजनिक

Facebook Link

 

एजेन्सीः विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी वर्ष २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन् ।

 

मेसीसँगै ब्राजिलका नेइमार, फ्रान्सका केलियन एम्बाप्पे, अर्जेन्टिनाका जुलियन अल्भारेज, क्रोएसियाका लुका मोड्रिच, इजिप्टका मोहमम्द सलाह, सेनेगलका साडीयो माने, पोल्याण्डका रोवर्ट लेवान्डोस्की, नर्वेका इर्लिङ हलाण्डसहित १४ जना छन् ।

 

फिफाले पुरूषसँगै उत्कृष्ट महिला, उत्कृष्ट पुरूष प्रशिक्षक, उत्कृष्ट महिला प्रशिक्षकको मनोनयन समेत सार्वजनिक गरेको छ । यस्तै उत्कृष्ट पुरूष गोलकिपर र महिला गोलकिपरको मनोनयन समेत सार्वजनिक गरेको छ ।

 

मतदान फेब्रुअरी ३ सम्म रहेको छ । हरेक विधामा उत्कृष्ट तीन जना छनोट गरी एक महिनापछि विजेता घोषणा गरिने फिफाले जनाएको छ ।

 

यी हुन् मनोनयनमा पर्ने उत्कृष्ट पुरूष खेलाडीहरु:

* जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी)

* जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड)

* करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)

* केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी)

* एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी)

* अचरफ हाकिमी (स्पेन/पिएसजी)

* रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बायर्न म्युनिख/बार्सिलोना)

* साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख)

* केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)

* लियोनेल मेस्सी (अर्जेन्टिना/पिएसजी)

* लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड)

* नेयमार (ब्राजिल/पिएसजी)

* मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)

* भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...